उपदेशक ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यदि साँचो परमेश्वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस् र आफ्नो परिश्रममा रमाओस्। त्यो नै परमेश्वरको उपहार हो।+
१९ यदि साँचो परमेश्वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस् र आफ्नो परिश्रममा रमाओस्। त्यो नै परमेश्वरको उपहार हो।+