लेवी १८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ। प्रेषित ७:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ तिमीहरू त मोलोकको+ पाल अनि रेफन देवताको तारा अर्थात् तिमीहरूले उपासना गर्न बनाएका मूर्तिहरू पो लिएर हिँडिरहेका थियौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा पर धपाउनेछु।’+
२१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।
४३ तिमीहरू त मोलोकको+ पाल अनि रेफन देवताको तारा अर्थात् तिमीहरूले उपासना गर्न बनाएका मूर्तिहरू पो लिएर हिँडिरहेका थियौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा पर धपाउनेछु।’+