१६ राजाले तिनीहरूको कुरा नसुनेको देखेपछि सारा इस्राएलीले राजालाई यसो भने: “दाउदसित हाम्रो के सरोकार? यिसैका छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखून्। हे इस्राएली हो, तिमीहरू आ-आफ्नो देवताकहाँ फर्केर जाओ। अब दाउदको घरानाको हेरविचार दाउदले नै गरून्।” तब सबै इस्राएली आ-आफ्नो घर फर्के।+