-
यहोसु १९:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ एल्तेके, गिब्बथोन,+ बालाथ,
-
-
यहोसु १९:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ दानको कुलले आ-आफ्नो घरानाअनुसार पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-
-
यहोसु २१:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० लेविको कुलका कोहातीहरूका बाँकी घरानालाई गोला हालेर एप्रैमको कुलबाट सहरहरू दिइयो।
-
-
यहोसु २१:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अनि दानको कुलबाट: एल्तेके र त्यहाँका चरनहरू, गिब्बथोन र त्यहाँका चरनहरू,
-
-
१ राजा १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहुदाका राजा आसाको शासनकालको २७ औँ वर्षमा जिम्रि तिर्जाहमा राजा भए। तिनले जम्मा सात दिन शासन गरे। त्यतिबेला इस्राएली सेना पलिस्तियालीहरूको सहर गिब्बथोनलाई+ आक्रमण गर्न छाउनी हालेर बसिरहेको थियो।
-