-
न्यायकर्ता ९:५३, ५४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५३ तब एउटी स्त्रीले माथिबाट जाँतो खसालेर अबिमेलेकको खप्पर फुटाइदिइन्।+ ५४ तिनले तुरुन्तै आफ्नो हतियार बोक्ने सेवकलाई बोलाएर भने: “तरबार झिकेर मलाई मारिहाल नत्र त मानिसहरूले यसो भन्नेछन्, ‘तिनलाई एउटी स्त्रीले मारिन्।’” त्यसैले तिनको सेवकले तिनलाई तरबारले रोपिदिए र तिनी मरे।
-