-
१ राजा १२:२८-३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ त्यसैले उनले आफ्ना सल्लाहकारहरूसित कुरा गरे अनि सुनको दुई वटा बाछा बनाए।+ त्यसपछि उनले मानिसहरूलाई भने: “हे इस्राएलीहरू हो, तिमीहरू किन यरुसलेमसम्म जाने दुःख गर्छौ? तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने तिमीहरूका परमेश्वर यहाँ छन्।”+ २९ त्यसपछि यरोबामले एउटा बाछा बेथेलमा+ र अर्कोचाहिँ दानमा+ राखे। ३० यही कारणले गर्दा मानिसहरूले पाप गर्न पुगे।+ बाछाको पूजा गर्न तिनीहरू दानसम्मै जान थाले।
-
-
१ राजा १४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ गएर यरोबामलाई भन, ‘इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “मेरो प्रजा इस्राएलीहरूको नाइके बनाउन मैले तिम्रा मानिसहरूमध्ये तिमीलाई रोजेँ।+
-