प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ ईजेबेलले+ यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूको हत्या गरेको बेला ओबदियाहले १०० जना भविष्यवक्‍तालाई ५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखेका थिए। तिनले उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिएका थिए।)

  • १ राजा १८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अब सबै इस्राएलीलाई कर्मेल डाँडामा भेला गराउनुहोस्‌।+ बाआलका ४५० जना भविष्यवक्‍ता र पवित्र खामोलाई* पुज्ने ४०० जना भविष्यवक्‍ता,+ जो ईजेबेलको टेबुलमा खान्छन्‌, तिनीहरू सबैलाई पनि बोलाउनुहोस्‌।”

  • १ राजा २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनकी पत्नी ईजेबेलले भनिन्‌: “इस्राएलको राजा त तपाईँ नै होइन र? अब उठेर केही खानुहोस्‌, उदास नहुनुहोस्‌। म तपाईँलाई यिज्रेलको नाबोथको अङ्‌गुर बगान दिनेछु।”+

  • २ राजा ९:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० येहु यिज्रेल+ आएका छन्‌ भनेर ईजेबेलले+ सुनिन्‌। त्यसैले उनले आँखामा गाजल लगाइन्‌, कपाल बाटिन्‌ र झ्यालबाट तल हेरेर बसिन्‌।

  • प्रकाश २:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “‘तथापि तिमीविरुद्ध मसित यो कुरा छ कि तिमी त्यस स्त्री ईजेबेललाई+ सहन्छौ, जो आफूलाई भविष्यवक्‍ता भन्छे अनि मेरा दासहरूलाई अवैध यौनसम्बन्ध* राख्न+ र मूर्तिहरूलाई बलि चढाइएका थोकहरू खान सिकाउँछे र तिनीहरूलाई बहकाउँछे।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने