-
१ राजा १८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ आहाबले ओबदियाहलाई यस्तो हुकुम गरे: “देशका सबै खोलानाला र बेँसीमा* जाऊ। घोडा र खच्चरको लागि पुग्दो घाँस पाइएला कि? नत्र त अनिकालले गर्दा हाम्रो सबै वस्तुभाउ सखाप हुनेछ।”
-