८ त्यसपछि म एक्लै भएँ र त्यो महादर्शन देखेपछि म साह्रै लखतरान र मरेतुल्य भएँ; म शिथिल भएँ।+ ९ अनि तिनले बोलिरहेको आवाज मैले सुनेँ तर तिनले बोल्दै गर्दा म भुईँसम्मै घोप्टो परेर निदाएँ।+ १० त्यति नै बेला कसैको हातले मलाई छोयो+ अनि हात र घुँडाको बलमा उभिन घचघच्यायो।