-
२ राजा २:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यहाँबाट उनी बेथेल गए। उनी बाटोमा हिँडिरहेको बेला केही ठिटा सहरबाट निस्केर उनलाई यसो भन्दै गिज्याउन थाले:+ “ए तालुखुइले! यहाँबाट जा! ए तालुखुइले! यहाँबाट जा!” २४ केही बेरपछि उनले पछाडि फर्केर ती ठिटाहरूलाई हेरे र तिनीहरूलाई यहोवा परमेश्वरको नाममा सराप दिए। त्यसपछि दुई वटा माउ भालु+ जङ्गलबाट निस्केर आयो र तिनीहरूमध्ये ४२ जनालाई च्यातचुत पारिदियो।+
-