-
मत्ति १४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ चेलाहरूले उहाँलाई भने: “हामीसित यहाँ पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही पनि छैन।”
-
-
मर्कुस ८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तर चेलाहरूले उहाँलाई भने: “यस्तो अनकन्टार ठाउँमा यत्तिका मानिसहरूलाई पुग्ने रोटी कहाँबाट ल्याउने?”
-