प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँले गहिरा-गहिरा कुराहरू अनि गुप्त कुराहरू प्रकट गर्नुहुन्छ,+

      अन्धकारमा लुकेको कुरा उहाँ जान्‍नुहुन्छ+

      अनि ज्योतिले उहाँमा बास गर्छ।+

  • दानिएल २:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तर स्वर्गमा एक जना परमेश्‍वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्‌नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्‌:

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने