प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे प्रभु! ईजेबेलले यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूको हत्या गरिरहेको बेला मैले के गरेको थिएँ, के तपाईँलाई बताइएको छैन? मैले यहोवा परमेश्‍वरका १०० जना भविष्यवक्‍तालाई ५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखेँ। अनि उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिएँ।+

  • १ राजा २१:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ उनले पत्रहरूमा यस्तो लेखेकी थिइन्‌: “उपवासको घोषणा गर र नाबोथलाई सबैको अगाडि बसाओ। १० त्यसपछि दुई जना निकम्मा मानिस ल्याएर नाबोथको अगाडि बसाओ र तिनीहरूलाई नाबोथको विरुद्धमा झूटो बयान दिन लगाओ।+ तिनीहरूलाई यसो भन्‍न लगाओ, ‘तिमीले परमेश्‍वर र राजाको निन्दा गरेका छौ!’+ त्यसपछि नाबोथलाई सहरबाहिर लगेर ढुङ्‌गाले हानेर मार।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने