१ राजा १६:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ साथै तिनले सामरियामा बनाएको बाआलको मन्दिरमा एउटा वेदी बनाए।+ ३३ आहाबले पवित्र खामो* पनि बनाए।+ तिनले खराब कामहरू गरेर इस्राएलका परमेश्वर यहोवालाई आफूअघिका सबै राजाले भन्दा धेरै रिस उठाए। १ राजा २१:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ साँच्चै! आफ्नी पत्नी ईजेबेलको+ लहैलहैमा लागेर आहाबले यहोवा परमेश्वरको नजरमा खराब काम गर्न जति हठ गरे, त्यति त यसअघि कसैले गरेको थिएन।+
३२ साथै तिनले सामरियामा बनाएको बाआलको मन्दिरमा एउटा वेदी बनाए।+ ३३ आहाबले पवित्र खामो* पनि बनाए।+ तिनले खराब कामहरू गरेर इस्राएलका परमेश्वर यहोवालाई आफूअघिका सबै राजाले भन्दा धेरै रिस उठाए।
२५ साँच्चै! आफ्नी पत्नी ईजेबेलको+ लहैलहैमा लागेर आहाबले यहोवा परमेश्वरको नजरमा खराब काम गर्न जति हठ गरे, त्यति त यसअघि कसैले गरेको थिएन।+