२ राजा ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ईजेबेलको लासचाहिँ यिज्रेलको जमिनमा कुकुरहरूले खानेछन्+ र कसैले त्यसलाई गाड्नेछैन।’” यति भनेर भविष्यवक्ताका ती सेवक ढोका खोलेर त्यहाँबाट भागे।+
१० ईजेबेलको लासचाहिँ यिज्रेलको जमिनमा कुकुरहरूले खानेछन्+ र कसैले त्यसलाई गाड्नेछैन।’” यति भनेर भविष्यवक्ताका ती सेवक ढोका खोलेर त्यहाँबाट भागे।+