१ राजा २१:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यसैले म तिमीमाथि विपत्ति ल्याउनेछु। म तिम्रो घरानालाई सखाप पार्नेछु र तिम्रो घरानाका सबै पुरुषलाई नाश गर्नेछु।+ इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत म छोड्नेछैनँ।+
२१ त्यसैले म तिमीमाथि विपत्ति ल्याउनेछु। म तिम्रो घरानालाई सखाप पार्नेछु र तिम्रो घरानाका सबै पुरुषलाई नाश गर्नेछु।+ इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत म छोड्नेछैनँ।+