प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अब तपाईँ मलाई भन्‍नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई “एलिया यहाँ आएका छन्‌” भन।’ १२ म यहाँबाट गएपछि यहोवा परमेश्‍वरको शक्‍तिले तपाईँलाई अन्तै लैजानेछ+ र त्यो ठाउँ मलाई थाह हुनेछैन। अनि मैले आहाबलाई तपाईँको विषयमा बताएँ तर उहाँले तपाईँलाई भेट्टाउनुभएन भने मलाई बाँकी राख्नुहुनेछैन। तपाईँको यस सेवकले सानैदेखि यहोवा परमेश्‍वरको डर मान्दै आएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने