प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ होसियार! तिमीहरूले आफूलाई जहाँ मन लाग्छ, त्यहाँ अग्निभेटी नचढाउनू।+ १४ तिमीहरूको कुललाई दिइएको इलाकाबाट यहोवा परमेश्‍वरले जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, त्यहीँ लगेर तिमीहरूले अग्निभेटी चढाउनू। त्यहीँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर्नू।+

  • १ राजा २२:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ इस्राएलका राजा आहाबको शासनकालको चौथो वर्षमा आसाका छोरा यहोसापात+ यहुदाका राजा भएका थिए।

  • १ राजा २२:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ उनी आफ्नो बुबा आसाको चालमा हिँडिरहे,+ उनी त्यसबाट तर्केनन्‌। उनले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे।+ तर अग्ला थानहरू* भने हटाइएनन्‌। मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+

  • २ राजा १४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यहोअहाजका छोरा इस्राएलका राजा यहोआसको+ शासनकालको दोस्रो वर्षमा यहुदाका राजा यहोआसका छोरा अमस्याह राजा भए।

  • २ राजा १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर उपासनाको लागि बनाइएका अग्ला थानहरू* भने हटाइएनन्‌+ अनि मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने