प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • होसे १३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सामरियालाई दोषी ठहराइनेछ+ किनकि उसले आफ्ना परमेश्‍वरको विरोध गरेकी छे।+

      तिनीहरू तरबारले काटिनेछन्‌।+

      तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मारिनेछ।

      अनि तिनीहरूमाझ भएका गर्भवती स्त्रीहरूको पेट चिरिनेछ।”

  • आमोस ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ,

      ‘एउटा शत्रुले भूमिलाई घेर्नेछ,+

      उसले तिमीहरूको शक्‍ति खोस्नेछ

      अनि तिमीहरूका बलिया किल्लाहरू लुटिनेछन्‌।’+

  • मिका १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म सामरियालाई खुला मैदानमा अलपत्र परिरहेको भग्नावशेषको थुप्रो बनाइदिनेछु,

      अङ्‌गुर मात्र लगाउन मिल्ने ठाउँ बनाइदिनेछु;

      त्यसका ढुङ्‌गाहरू तल बेँसीमा हुर्ऱ्याइदिनेछु

      अनि त्यसका जगहरू उदाङ्‌ग पारिदिनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने