-
यहोसु १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।
-
-
यहोसु १५:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ लाकिस,+ बोज्काथ, एग्लोन,
-
-
२ इतिहास ११:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ रहबाम यरुसलेममा बसे अनि तिनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए।
-