-
इजकिएल १२:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनीहरूका कुलनायक आफ्नो पोको काँधमा बोकेर अँध्यारोमा निस्कनेछन्। तिनले सहरको पर्खालमा प्वाल पार्नेछन् र आफ्नो पोको बोकेर त्यहाँबाट निस्कनेछन्।+ भुईँ नदेख्नेगरि तिनले आफ्नो अनुहार छोप्नेछन्।’
-