गन्ती ३५:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ ती सहरहरू रगतको साटो फेर्ने व्यक्तिबाट शरण लिने ठाउँ होस्+ ताकि हत्याको आरोप लागेको व्यक्तिबारे समुदायसामु फैसला नहोउन्जेल उसलाई कसैले नमारोस्।+ १३ तिमीहरूले दिने ती छ वटा शरणनगर यसैको निम्ति प्रयोग गरिनेछ।
१२ ती सहरहरू रगतको साटो फेर्ने व्यक्तिबाट शरण लिने ठाउँ होस्+ ताकि हत्याको आरोप लागेको व्यक्तिबारे समुदायसामु फैसला नहोउन्जेल उसलाई कसैले नमारोस्।+ १३ तिमीहरूले दिने ती छ वटा शरणनगर यसैको निम्ति प्रयोग गरिनेछ।