२ समुएल ५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ दाउद इस्राएलका राजा अभिषेक भएका छन्+ भनेर सुनेपछि सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद सुरक्षित ठाउँमा गए।+ भजन २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा अनि उहाँका अभिषिक्त जनको* विरुद्धमा+पृथ्वीका राजाहरू खडा भएअनि शासकहरू एकजुट भए।*+
१७ दाउद इस्राएलका राजा अभिषेक भएका छन्+ भनेर सुनेपछि सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद सुरक्षित ठाउँमा गए।+