२ समुएल ६:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ दाउद मलमलको* एपोद* लगाएर पूरा जोसका साथ यहोवा परमेश्वरसामु नाचिरहेका थिए।+ १५ दाउद र सबै इस्राएलीले जयजयकार गर्दै+ अनि सिङ फुक्दै+ यहोवा परमेश्वरको सन्दुक ल्याइरहेका थिए।+
१४ दाउद मलमलको* एपोद* लगाएर पूरा जोसका साथ यहोवा परमेश्वरसामु नाचिरहेका थिए।+ १५ दाउद र सबै इस्राएलीले जयजयकार गर्दै+ अनि सिङ फुक्दै+ यहोवा परमेश्वरको सन्दुक ल्याइरहेका थिए।+