उत्पत्ति ३०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अनि लेआले भनिन्: “परमेश्वरले मेरो पोल्टो प्रशस्तगरि भरिदिनुभएको छ। अब भने मेरा पतिले मलाई स्विकार्नुहुनेछ।+ किनभने मैले उहाँको निम्ति छ जना छोरा जन्माइसकेँ।”+ त्यसैले तिनले छोराको नाम जबुलुन* राखिन्।+ उत्पत्ति ४९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “जबुलुन+ समुद्री किनारामा बसोबास गर्नेछन्, पानीजहाज अड्याउने बन्दरगाहमा तिनी बस्नेछन्।+ तिनको सिमाना सिदोनतर्फ हुनेछ।+
२० अनि लेआले भनिन्: “परमेश्वरले मेरो पोल्टो प्रशस्तगरि भरिदिनुभएको छ। अब भने मेरा पतिले मलाई स्विकार्नुहुनेछ।+ किनभने मैले उहाँको निम्ति छ जना छोरा जन्माइसकेँ।”+ त्यसैले तिनले छोराको नाम जबुलुन* राखिन्।+
१३ “जबुलुन+ समुद्री किनारामा बसोबास गर्नेछन्, पानीजहाज अड्याउने बन्दरगाहमा तिनी बस्नेछन्।+ तिनको सिमाना सिदोनतर्फ हुनेछ।+