प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “मागिरहो अनि तिमीहरूलाई दिइनेछ;+ खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।+

  • हिब्रू ११:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साथै विनाविश्‍वास परमेश्‍वरलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ* र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।+

  • याकुब ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।+ हे पापी हो, आफ्नो हात शुद्ध पार।+ हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने