२ इतिहास ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ भवनको अगाडि भएको दलानको लम्बाइ २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। अनि त्यस दलानको उचाइ २० हात* थियो। तिनले त्यस दलानको भित्री भाग निखुर सुनले मोहोरे।+
४ भवनको अगाडि भएको दलानको लम्बाइ २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। अनि त्यस दलानको उचाइ २० हात* थियो। तिनले त्यस दलानको भित्री भाग निखुर सुनले मोहोरे।+