यहोसु १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+
५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+