२७ बेँसीका बेथ-हाराम, बेथ-निम्राह,+ सुक्कोथ+ र जाफोन अनि हेस्बोनबाट शासन गर्ने राजा सिहोनको+ अधीनमा भएको बाँकी इलाका। यो यर्दनको पूर्वतिरको पूरै इलाकादेखि किन्नरेथ समुद्रसम्म+ थियो। २८ यो इलाका अनि यसमा भएका सहर र वरपरका बस्तीहरू गादका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाए।