प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ राजा कोरेसले यहोवा परमेश्‍वरको भवनका भाँडाकुँडाहरू पनि निकाले। ती भाँडाकुँडाहरू नबुकद्‌नेजरले यरुसलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका थिए।+

  • यर्मिया २७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि पुजारीहरू र सबै मानिसलाई मैले भनेँ: “यहोवा यसो भन्‍नुहुन्छ, ‘“यहोवाको भवनबाट बेबिलोन लगिएका सरसामान अब छिट्टै फिर्ता ल्याइनेछन्‌” भनेर भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूको कुरा नसुन।+ किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्‌।+

  • दानिएल १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ साँचो परमेश्‍वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+

  • दानिएल ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मद्यको नशा चढेपछि बेलसजरले आफ्ना बुबा नबुकद्‌नेजरले यरुसलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँडाकुँडा ल्याउने आदेश दिए।+ आफू, आफ्ना भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले ती भाँडाकुँडामा मद्य पिऊन्‌ भनेर तिनले त्यो आदेश दिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने