यर्मिया २२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, ए यहोयाकिमका+ छोरा, यहुदाका राजा कोन्याह!*+ तिमी मेरो दायाँ हातको छापऔँठी थियौ भने पनि म तिमीलाई मेरो औँलाबाट थुतेर हुर्ऱ्याइदिने थिएँ। मत्ति १:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ बेबिलोनमा येकोनियाबाट सालतिएल जन्मिए;सालतिएलबाट यरुबाबेल जन्मिए;+
२४ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, ए यहोयाकिमका+ छोरा, यहुदाका राजा कोन्याह!*+ तिमी मेरो दायाँ हातको छापऔँठी थियौ भने पनि म तिमीलाई मेरो औँलाबाट थुतेर हुर्ऱ्याइदिने थिएँ।