प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ७:१२-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि यहोवा परमेश्‍वर राती सुलेमानकहाँ प्रकट हुनुभयो+ र यसो भन्‍नुभयो: “मैले तिम्रो प्रार्थना सुनेँ। मैले यस ठाउँलाई आफ्नो निम्ति बलिदान चढाइने भवनको रूपमा रोजेको छु।+ १३ यदि मैले पानी नपरोस्‌ भनेर आकाश बन्द गरेँ अनि देशको बालीनाली सखाप पार्न फट्‌याङ्‌ग्राहरूलाई आदेश दिएँ र मेरा मानिसहरूमाझ महामारी फैलाएँ भने १४ अनि मेरो नामसित जोडिएका मेरा मानिसहरूले+ त्यतिखेर आफूलाई नम्र तुल्याए,+ मलाई पुकारे, मेरो खोजी गरे र खराब कामहरू त्यागे+ भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु अनि तिनीहरूको पाप क्षमा गरिदिनेछु र तिनीहरूको भूमिलाई फेरि उर्वर बनाइदिनेछु।+

  • मिका ७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तपाईँजस्तो परमेश्‍वर को छ,

      जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्‍न?+

      उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्‍न

      किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने