उत्पत्ति ४९:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “बिन्यामिन+ फहराउने ब्वाँसोजस्तै हुनेछन्।+ तिनले बिहान सिकार गरेर खानेछन्; साँझचाहिँ लुटको धन बाँड्नेछन्।”+ २ इतिहास १४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ आसाको सेनामा यहुदाका ३ लाख मानिस थिए, जो ठूला ढाल र भालाले सुसज्जित थिए। अनि बिन्यामिनको कुलबाट २ लाख ८० हजार वीर योद्धा थिए, जो साना ढाल* अनि धनुले सुसज्जित थिए।+
२७ “बिन्यामिन+ फहराउने ब्वाँसोजस्तै हुनेछन्।+ तिनले बिहान सिकार गरेर खानेछन्; साँझचाहिँ लुटको धन बाँड्नेछन्।”+
८ आसाको सेनामा यहुदाका ३ लाख मानिस थिए, जो ठूला ढाल र भालाले सुसज्जित थिए। अनि बिन्यामिनको कुलबाट २ लाख ८० हजार वीर योद्धा थिए, जो साना ढाल* अनि धनुले सुसज्जित थिए।+