मत्ति २७:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ तब हेर! मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो+ अनि भूकम्प गयो र चट्टानहरूमा धाँजा फाट्यो। हिब्रू १०:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+ २० जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो।
५१ तब हेर! मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो+ अनि भूकम्प गयो र चट्टानहरूमा धाँजा फाट्यो।
१९ तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+ २० जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो।