-
१ राजा ७:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ त्यसपछि उनले पाँच वटा ठेलागाडा भवनको दायाँतिर अनि पाँच वटा ठेलागाडा भवनको बायाँतिर राखे। उनले ‘समुद्र’ भनिने विशाल खड्कुँलोलाई चाहिँ भवनको दायाँतिर, दक्षिण-पूर्व दिशामा राखे।+
-