नहेम्याह ८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले पुजारी एज्राले सम्पूर्ण समुदायसामु व्यवस्थाको पुस्तक ल्याए।+ त्यहाँ पुरुष, स्त्रीलगायत कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी पनि थिए। यो सातौँ महिनाको पहिलो दिन थियो।+ नहेम्याह १२:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तिनीहरूले योजादाकका नाति, यसुआका+ छोरा योयाकिमको समयमा अनि राज्यपाल नहेम्याह र पुजारी तथा प्रतिलिपिक* एज्राको+ समयमा सेवा गरे।
२ त्यसैले पुजारी एज्राले सम्पूर्ण समुदायसामु व्यवस्थाको पुस्तक ल्याए।+ त्यहाँ पुरुष, स्त्रीलगायत कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी पनि थिए। यो सातौँ महिनाको पहिलो दिन थियो।+
२६ तिनीहरूले योजादाकका नाति, यसुआका+ छोरा योयाकिमको समयमा अनि राज्यपाल नहेम्याह र पुजारी तथा प्रतिलिपिक* एज्राको+ समयमा सेवा गरे।