नहेम्याह ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ लेवीहरू यसुआ, बानि, सेरेब्याह,+ यामिन, अक्कुब, साब्बथै, होदियाह, मासेयाह, केलिता, अजर्याह, योजाबाद,+ हानान र पलायाहले मानिसहरूलाई व्यवस्थामा लेखिएको कुरा बुझाउन थाले।+ अनि मानिसहरूले उभिएरै उनीहरूको कुरा सुनिरहे। नहेम्याह ११:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि लेवीहरूका अगुवाहरू साब्बथै+ र योजाबाद+ पनि आए। तिनीहरू साँचो परमेश्वरको भवनको निम्ति बन्दोबस्त मिलाउने कामको रेखदेख गर्थे।
७ लेवीहरू यसुआ, बानि, सेरेब्याह,+ यामिन, अक्कुब, साब्बथै, होदियाह, मासेयाह, केलिता, अजर्याह, योजाबाद,+ हानान र पलायाहले मानिसहरूलाई व्यवस्थामा लेखिएको कुरा बुझाउन थाले।+ अनि मानिसहरूले उभिएरै उनीहरूको कुरा सुनिरहे।
१६ अनि लेवीहरूका अगुवाहरू साब्बथै+ र योजाबाद+ पनि आए। तिनीहरू साँचो परमेश्वरको भवनको निम्ति बन्दोबस्त मिलाउने कामको रेखदेख गर्थे।