-
एज्रा २:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ बेबिलोनका राजा नबुकद्नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्।+ पूरै प्रान्तबाट यी मानिसहरू+ २ यरुबाबेल,+ यसुआ,+ नहेम्याह, सिरायाह, रेलायाह, मोर्दकै, बिल्सान, मिस्पार, बिग्वै, रहुम र बानाहसँग आएका थिए।
फर्केर आएका इस्राएली पुरुषहरूको सङ्ख्या यसप्रकार थियो:+
-