-
यहोसु १९:४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ मे-यार्कोन, राक्कोन र जोप्पाअगाडिसम्म+ थियो।
-
-
यहोसु १९:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ दानको कुलले आ-आफ्नो घरानाअनुसार पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-