-
उत्पत्ति १०:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ निम्रोद यहोवा परमेश्वरको विरोध गर्ने एक शक्तिशाली सिकारी भए। यसले गर्दा कसै-कसैलाई निम्रोदसँग तुलना गर्दै यसो भन्ने गरिन्छ: “ऊ यहोवा परमेश्वरको विरोध गर्ने शक्तिशाली सिकारी निम्रोदजस्तै छ।” १० निम्रोदले आफ्नो शासनकालको सुरुमा बसालेका सहरहरू बाबेल,*+ एरेक,+ अक्कद र काल्नेह थिए। यी सहरहरू सिनारको+ इलाकामा पर्थे।
-