नहेम्याह १२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यसुआबाट योयाकिम जन्मिए। योयाकिमबाट एलियासिब+ जन्मिए। एलियासिबबाट योयादा+ जन्मिए। नहेम्याह १३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यसअघिको कुरा हो, पुजारी एलियासिबले+ हाम्रा परमेश्वरको भवनको भण्डारहरूको*+ रेखदेख गर्थे र तिनी तोबियाका+ नातेदार थिए। नहेम्याह १३:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ प्रधानपुजारी एलियासिबका+ छोरा योयादाका+ एक जना छोराले होरोनी सन्बलतकी+ छोरीसित विवाह गरेका थिए। त्यसैले मैले तिनलाई मेरो नजरबाट धपाइदिएँ।
४ यसअघिको कुरा हो, पुजारी एलियासिबले+ हाम्रा परमेश्वरको भवनको भण्डारहरूको*+ रेखदेख गर्थे र तिनी तोबियाका+ नातेदार थिए।
२८ प्रधानपुजारी एलियासिबका+ छोरा योयादाका+ एक जना छोराले होरोनी सन्बलतकी+ छोरीसित विवाह गरेका थिए। त्यसैले मैले तिनलाई मेरो नजरबाट धपाइदिएँ।