प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ बाह्रौँ महिना अर्थात्‌ अदार* महिनाको १३ औँ दिन+ राजाको आदेश र कानुन लागू गरिने दिन थियो।+ त्यो दिन यहुदीहरूका शत्रुहरूले उनीहरूमाथि जित हासिल गर्नेछौँ भनी सोचेका थिए। तर उल्टै यहुदीहरूले नै ती सबैमाथि जित हासिल गरे, जसले उनीहरूलाई घृणा गर्थे।+ २ त्यो दिन राजा आहासुरसको+ सबै प्रान्तमा रहेका यहुदीहरू आफूलाई हानि पुऱ्‍याउन खोज्नेहरूसित लड्‌न आ-आफ्नो सहरमा एकसाथ भेला भए। यहुदीहरूसामु एक जना पनि टिक्न सकेन किनकि मानिसहरूमाझ उनीहरूको त्रास फैलिएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने