९ धिक्कार छ त्यसलाई, जसले आफ्नो रचनाकारसित निहुँ खोज्छ।
किनकि त्यो त केवल माटोको भाँडोको एउटा टुक्रा हो,
अरू टुक्राहरूसितै भुईँमा फ्याँकिएको एउटा टुक्रा मात्र हो।
माटोले कुमालेलाई “तिमीले यो के बनाएको” भन्न सुहाउँछ र?+
अथवा तिम्रो हातको कामले तिमीलाई “तिम्रो त हात नै छैन” भन्न मिल्छ र?