५ साँच्चै, तपाईँले मलाई थोरै दिन मात्र दिनुभएको छ;+
मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+
मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)
६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।
ऊ व्यर्थैमा यताउता दौडधूप गर्छ।
उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+