अय्युब ३०:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० मेरो छाला डढेको छ र पत्रपत्र भएर झरिरहेको छ।+गर्मीले* मेरो हड्डी भतभती पोलिरहेको छ। भजन १०२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मैले ठूलो स्वरले सुस्केरा हालेकोले+मेरो छाला हड्डीहरूमा टाँसिएको छ।+