भजन ७३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अहङ्कारीलाई देख्दा म डाही भएँ,दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+ भजन ७३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अरूले जस्तो तिनीहरूले दुःख खेप्नुपरेको छैन+न त अरू मानिसले जस्तो विपत्ति नै भोग्नुपरेको छ।+