उपदेशक ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मैले संसारमा* भइरहेका अन्याय-अत्याचारलाई नियालेर हेरेँ। अत्याचारमा परेकाहरूको आँसु मैले देखेँ तर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन।+ अत्याचारीहरू शक्तिशाली थिए तर जो अत्याचारमा परेका थिए, तिनीहरूको पक्ष लिएर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन।
४ मैले संसारमा* भइरहेका अन्याय-अत्याचारलाई नियालेर हेरेँ। अत्याचारमा परेकाहरूको आँसु मैले देखेँ तर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन।+ अत्याचारीहरू शक्तिशाली थिए तर जो अत्याचारमा परेका थिए, तिनीहरूको पक्ष लिएर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन।