अय्युब ३१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ “कुनै कन्ये केटीलाई म कसरी अनुचित नजरले हेर्न सक्छु र?+ किनकि मैले आफ्नो आँखासित वाचा बाँधेको छु।+ मत्ति ५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+
३१ “कुनै कन्ये केटीलाई म कसरी अनुचित नजरले हेर्न सक्छु र?+ किनकि मैले आफ्नो आँखासित वाचा बाँधेको छु।+
२८ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+