मत्ति ५:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+ रोमी १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिमीहरूको खेदो गर्नेहरूलाई आशिष् दिइरहो।+ आशिष् देओ, सराप नदेओ।+
४४ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+