२ इतिहास ३२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “साहसी र बलिया होओ। अस्सेरियाका राजा+ र ऊसित आएको विशाल सेना देखेर नडराओ, त्रसित नहोओ किनकि ऊसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।+ भजन ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मविरुद्ध खडा हुने र मलाई घेर्नेहजारौँ मानिससित पनि म डराउनेछैनँ।+
७ “साहसी र बलिया होओ। अस्सेरियाका राजा+ र ऊसित आएको विशाल सेना देखेर नडराओ, त्रसित नहोओ किनकि ऊसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।+